लम्पी स्किन रोग विरुद्धको खोप
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १६:६:४
२५ साउन, त्रिशूली । पशु सेवा कार्यालय, नुवाकोटको आयोजनामा शुक्रबारदेखि नुवाकोट र रसुवामा सुरु भएको ‘लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम’ अन्तर्गत विदुर नगरपालिका–६ स्थित किसानले पालेको भैँसीमा खोप लगाएर अभियान सुरु गर्दै कार्यालय प्रमुख डा. रामप्रकाश प्रधान । सोही कार्यक्रम अन्तर्गत दुई जिल्लाका सम्पूर्ण गाईभैँसीलाई खोप लगाउने लक्ष्य रहेको छ । तस्बिरः रामहरि न्यौपाने: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुलेखानी जलाशय
भदौ २४, २०८१ सोमबार
कुचो बनाउन सिरु जातको घाँस घाममा सुकाइँदै
भदौ २४, २०८१ सोमबार
पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण
भदौ २५, २०८१ मंगलबार