काठमाडौं महानगरका सडकः २० मिटरको दुरी, १६ प्वाल
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १०:४६:५०
२६ साउन, काठमाडौं । सबै कुराले सम्पन्न काठमाडौं महानगर र अरुभन्दा उत्कृष्ट भनिएका मेयर बालेन शाह । उनले गरेका विकासको चर्चा काठमाडौं बाहिर पनि प्रख्यात छ । २०८०/०८१ को आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २९ को घट्टेकुलो लालिगुँरास मार्ग धमलाडेरी हुँदै मैतिदेवी र धोवी खोला निस्कने सडक हो यो । गत आर्थिक वर्षको असारे बजेटमा पिच भएको सडक । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्वाचन क्षेत्र र सबै भन्दा धेरै मत आउने वडा ।
नयाँ आर्थिक वर्ष सुरु भएको २६ दिन चल्दैछ । यो सडकको २० मिटर दुरीमा १६ वटा खाल्डा गाडी छलेर लानुपर्ने गरी परेका छन् । पुरै सडकको पिडा अलग छ । नयाँ आर्थिक वर्ष नलागी यो सडक यसरी कुरुप भएको हो । वडा अध्यक्ष कुश ढकालको घर भन्दा केही दुरी मात्र पर पर्छ यो सडक ।
हेरौँ तस्वीर :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार