कांग्रेस बैठकमा ११ एजेन्डा, पार्टीको सबै तहका जनप्रतिनिधिका लागि आउँदैछ ४१ बुँदे निर्देशन
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १०:४५:४६
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित सबै तहका जनप्रतिनिधिमाथि निगरानी गर्ने गरी निर्देशिका जारी गर्ने भएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा निर्देशिकाबारे छलफल भएको छ । बिहीबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ४१ बुँदे निर्देशका तयार पारेर पेश गरेका थिए ।
आइतबार पनि कांग्रेसको बैठक जारी छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो राखेका छन् ।
कांग्रेसले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिको काम प्रभावकारी बनाउन ४१ बुँदे निर्देशिका जारी गर्न लागेको हो । महामन्त्री शर्माले उक्त निर्देशिका छलफलका लागि पेस गरेका हुन् । यही केन्द्रीय समिति बैठकबाट निर्देशिका पास गरेर कार्यान्वयनमा लैजाने कांग्रेसको तयारी छ ।
यो निर्देशिकाले आम नागरिकको भावना सम्बोधन गर्दै व्यवस्थित रूपले जनप्रतिनिधिहरूलाई जिम्मेवारी निभाउन सहयोग गर्ने अपेक्षा लिइएको कांग्रेसको भनाइ छ । पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार वडादेखि संघसम्मका जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ ।
प्रस्तावित निर्देशिकाअनुसार जनप्रतिनिधिहरुले संविधान, कानून र सम्बन्धित तहको निर्णयअनुरुप कार्य गर्नुपर्नेछ । जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले सो निर्देशिका तयार गरिएको छ । निर्देशिकाअनुसार अब कांग्रेसका जनप्रतिनिधिले कांग्रेससँग फरक विचार राख्नेहरुलाई पनि कार्यकर्तालाई झैँ समान व्यवहार गर्नुपर्नेछ, कुनै पनि भेदभाव र असमान व्यवहार गर्न पाउने छैनन, महतले भने ।
यस्ता छन ४१ निर्देशनः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार