शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १५:५:४८
२८ साउन, पेरिस । आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजीसमुहवाट बक्सिङमा कास्य पदक जितेकी छिन् ।
नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ ।
नगाम्बाले उत्तर पेरिस एरिनामा क्यानाडाली मिडलवेट तामारा थिबल्ट लगायत अनुभवी विपक्षीहरू विरुद्ध कमाण्डिङ जीतको साथ आफ्नो पदक सुरक्षित गरेकी हुन् ।
थिबल्ट र उनका साथीहरूले ओलम्पिक चरणमा आफ्नो पहिलो बाउट जित्ने भावनाले अभिभूत भएका नगाम्बालाई अँगालेका थिए । यो क्षण सबैको आँखामा आँसु ल्याएको थियो। पदक जितेपछि न्गाम्बाले भनिन, ‘यहाँ आउनु मेरो लागि धेरै अर्थपूर्ण छ र म विश्वस्त छु कि यसले विश्वभरका मानिसहरुका लागि यति धेरै बाधाहरुसँग जीवन जिउने खेलाडीहरुका लागि पनि धेरै अर्थ राख्छ, तिनीहरू आफैंमा विश्वास गर्दैनन् र तिनीहरू सोच्छन् कि यो संसारको अन्त्य हो, हामीले यो होइन भनेर बुझुनु पर्छ ।’ सिन्डी नगाम्बा ओलम्पिक पदक जित्ने पहिलो शरणार्थी खेलाडी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमालेको संकल्प
मंसिर ३०, २०८१ आइतबार