फनपार्क र टुकुचाको जमिन भाडा सम्झौता खारेज
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १५:४६:४८
काठमाडौं । समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क र टुकुचामा विधिसम्मत भाडा नलाएको भन्दै सोमबार पुरानो सम्झौता खारेज गरेको छ ।
परिषदका प्रवक्ता दुर्गा भट्टराईले मन्त्रिपरिषदको निर्देशनअनुसार यसअघि भएका भाडामा लगाउने सम्पूर्ण प्रकृया खारेज गरिएको बताए ।
परिषद अधिनको जमिन निकै कम मूल्यमा भाडा लगाएको विषयमा विवाद खडा भएपछि छानविन गर्न समिति गठन भएको थियो ।
समिति भाडामा लगाउने सम्झौता विधिसम्मत नभएको प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदले खारेज गर्न निर्देशन दिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार