इन्डोनेशियले मनायो ‘प्रस्तावित राजधानी शहर’ मा पहिलोपटक स्वतन्त्रता दिवस
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १६:१६:५२
२ भदौ, जाकार्ता । इन्डोनेसियाले आफ्नो भविष्यको नयाँ राजधानी शहर नुसान्तारामा पहिलो पटक स्वतन्त्रता दिवस मनाएको छ । हाल निर्माण जारी रहँदा स्केल ब्याक उत्सवका साथ स्वतन्त्रता दिवस मनाइएको हो ।
शताब्दीयौं डच शासन र दोस्रो विश्वयुद्धको समयमा जापानी कब्जा पछि १९४५ मा स्वतन्त्रताको घोषणा गरेको ७९ औं वार्षिकोत्सवको अवसरमा नयाँ राजधानीमा
नयाँ राजधानी शहरको औपचारिक उद्घाटन गर्ने आशा गरिएको थियो तर बोर्नियो टापुमा रहेको यो परियोजना निर्माणमा ढिलाइ र कोषको कारणले समस्या ग्रस्त रहेको छ । यो निवर्तमान राष्ट्रपति जोको विडोडोको सबैभन्दा ठूलो विरासत हुनेछ, जसले आफ्ना उत्तराधिकारी प्राबोवो सुब्यान्टोसँगै कार्यक्रममा भाग लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार