रौतहटमा ट्राफिक सक्रियता, महिना दिनमा नै नियम उल्लङ्घन गर्ने ११ सवारी कारबाहीमा
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १३:२:३७
♦ सञ्जय मिश्रा
३ भदौ, रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कारवाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।
गत साउन मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कारवाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
कारवाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कार्वाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २६१ मोटरसाइकल रहेको छ। त्यसैगरी १७३ कार, जिप, टेम्पो,८६ बस र ५९ ट्याक्टर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार मापसे ६ ओभरालोड रहेको ३३१ ट्रक, हेलमेट सीट बेल्ट नलगाएको ९२, कागजपत्र नबोकेको २९७, सवारी चालक अनुमतिपत्र नभएको ६२, बती बिग्रिएको ७४, तिव्रगतिको ७ , र उद्देश्य बितरित लगेज बोकेको ४० गरी कुल ११ सय ५ सवारी धनीलाई कार्वाहीको दायरामा ल्याईएको छ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
मंसिर २, २०८१ आइतबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार