मधेश पुगेर गृहमन्त्रीले भने, प्रहरीसम्बन्धी नयाँ कानुन बनाउन मैले मन्त्रालयबाट निर्णय गरिसके
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार ११:१८:१५
६ भदौ, जनकपुर । धनुषा र महोत्तरीको विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार जनपुर आएका गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी नयाँ कानुन बनाउन आफूले मन्त्रीस्तरीय निर्णय गरिसककोे बताएका छन् ।
उनले प्रदेशमा आफ्नै प्रहरी गठनका लागि काम अगाडि बढेको बताएका छन् । गृह मन्त्रालयबाट प्रदेश प्रहरी गठनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकिएको उनको भनाइ छ ।
लेखकले प्रदेश सरकारकै मातहतमा प्रहरी दिनका लागि नेपाल प्रहरी ऐन २०१२ मा आवश्याक संशोधन र परिमार्जनका लागि गृह मन्त्रालयले निर्णय गरिसकेको जानकारी दिए ।
जनकपुर विमानस्थलमा बिहीबार बिहान सञ्चारकर्मीसित कुरा गर्दै गृहमन्त्री लेखकले विभिन्न मन्त्रालयको सहमतिपछि कानुन संसदमा जाने र प्रहरीसम्बन्धी संघका ऐनहरूमा संशोधन, परिमार्जन गरेर प्रदेशमा पनि प्रहरी गठन हुने उनले बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकार काम गर्न आएकाले डलेभरीमा कुनै कमी नहुने दाबी गर्दै यो सरकार मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्न सफल शुने दावी गरे । सरकारको स्थिरता, राजनीति स्थिरता, अर्थतन्त्रलाई क्रियाशील तथा आर्थिक गतिविधि बढाउन नयाँ सत्ता समीकरण गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार