नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार १६:२७:४५
८ भदौ, काठमाडौं । अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।
बन्दुकधारीहरूले विद्यार्थीलार्ई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपरहणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो ।
प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण भएका विद्यार्थीहरू रिहा भएको पुष्टि गरेको हो । प्रहरी प्रमुखले यस हप्ता नाइजेरियामा अपहरणमा परेका पीडितहरू पत्ता लगाउन बेन्युमा “रणनीतिक टोली“ तैनाथ गरेको बताए।
एनआइएमएसए नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनका महासचिव फर्च्युन ओलेले विज्ञप्तिमार्फत विद्यार्थीसँग फोनमा कुरा गरेको र उनीहरू सुरक्षित रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार