रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार २०:४४:२७
८ भदौ, मस्को । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ । यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
कारागारका कर्मचारीको मृत्युपछि चक्कु हल्लाउँदै कैदीहरूले आफू इस्माइली स्टेट (आइएस) का आतंकवादी भएको दाबी गर्दै जेल परिसर कब्जा गर्ने कुरा गरेका छन् । यसपछि जेलमा विशेष सुरक्षा बल पठाइएको छ । रुसी अधिकारीहरूले सुरक्षा बलहरूले सबै बन्दीहरूलाई रिहा गरिसकेका छन् र आक्रमणकारीहरू मारिएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट तस्बिरमा, एक कैदीले रगतले लतपतिएको गार्डलाई चक्कु देखाएको देख्न सकिन्छ । रुसको रोजग्भार्डिया नेशनल गार्डले उद्धार कार्यका क्रममा चार आक्रमणकारीलाई स्नाइपरले गोली हानेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार