तीनधारे झरना नियाल्दै पर्यटक
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १६:४८:४५
११ भदौ, धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको ‘तीनधारे झरना’ नियाल्दै पर्यटक । सो ठाउँमा पर्यटकको घुइँचो बढ्दै गएपछि स्थानीय सरकारले पर्यटकका लागि विश्रामस्थल, रेलिङ, शौचालय र कपडा फेर्ने ठाउँलगायतका संरचनाहरुको निर्माण गरेको छ । तस्बिरः पेमा लामा: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार