श्रीलङ्काद्वारा “जलवायु–स्मार्ट कृषि लगानी योजना” निर्माणको सुरुवात
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १८:४९:५५
११ भदौ, काठमाडौं । श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि ९सीएसए० लगानी योजनाको निर्माण सुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले मङ्गलबार एक विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो ।
योजना हरित जलवायु कोष 'जीसीएफ' द्वारा वित्त पोषित छ भने एफएओले वातावरण मन्त्रालय र कृषि मन्त्रालयको साझेदारीमा कार्यान्वयन गरेको छ । योजनाको उदेश्य जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट कृषि क्षेत्रलाई जोगाइ रणनीति विकास गर्नु हो ।
श्रीलङ्का उष्ण जलवायुका साथ, जलवायु परिवर्तन प्रभावको संवेदनशील स्थानमा छ भने ग्लोबल “क्लाइमेट रिस्क इन्डेक्सका” अनुसार मौसमी घटनाको जोखिममा रहेका शीर्ष दश देशमा छ । जसले बढ्दो तापक्रम, अनियमित वर्षा लगायतका मौसमी परिवर्तनको सङ्केत गर्ने जनाउदै परिणाम स्वरुप कृषि उत्पादन र पानीको उपलब्धता घट्न थालेको एफएओले जनाएको छ ।
एक अनुसन्धानले शुष्क र मध्यवर्ती क्षेत्रमा जलवायु परिवर्तनको कारण मौसमको जोखिम रहेकाले प्रभाव कम गर्न क्रियासिल नरहेमा औसत १०–१२ प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरेको छ । यो योजना जलवायु परिवर्तनका लागि लचिलो भई कृषि विकासलाई बढावा दिन रणनीतिक खाका बनाउन सुरुवात गरिएको एफएओले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार