शेल्री डुग्ड्रा (शे) मेला तयारी
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १७:१:४५
१३ भदौ, सुर्खेत । यही भदौ १६ देखि २१ गते सम्म उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –३ स्थित शे गुम्वामा १२ वर्षपछि सुरु हुन लागेको ६७ औँ १२ वर्षे शेल्री डुग्ड्रा (शे) मेलामा आउने आगन्तुक तथा पाहुनहरुलाई बस्नका लागि निर्माण हुँदै गरेका संरचनाहरु । शे मा पुजा तथा मेलाका लागि देशभित्र र बाहिरबाट समेत आगन्तुहरु आउने गर्दछन् । तस्बिर : हेमन्त केसी : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार