प्रहरीको उमेरहदसम्बन्धी रिटमा पनि सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १७:१०:३७
१३ भदौ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना अधिकारीले दिएको उमेरहद सम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्विकार गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको छ ।
बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो । अवकाश हुन लागेका एआईजी ज्ञवालीसहितले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उमेर हदका कारण हुने अवकास रोक्न माग गरिएको रिट न्यायाधीश सुवेदीको एकल इजलासमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर
भदौ २४, २०८१ सोमबार
प्रहरी अधिकारीले दिएको उमेरहद सम्बन्धी रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार