बालबालिकालाई पोलियो खुवाउन इजरायल र हमास युद्ध विरामको सहमति
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १०:३०:१६
१४ भदौ, काठमाडौं । इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६ लाख ४० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन इजरायल र हमास युद्ध विराम गर्न सहमत भएका हुन् ।
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अधिकारी रिक पेपरकर्नले प्यालेस्टिनी क्षेत्रमा खोप अभियान आइतबार ९सेप्टेम्बर १० देखि सुरु हुने बताएका छन् । उनले स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म युद्धविराम हुने बताए ।
डब्ल्यूएचओ अधिकारीले खोप अभियान मध्य गाजामा सुरु हुनेछ, जहाँ तीन दिनको युद्धविराम हुनेछ । त्यसपछि यो दक्षिणी गाजा तर्फ सर्नेछ, जहाँ थप तीन दिनको लागि युद्धविराम हुनेछ । त्यसपछि उत्तरी गाजामा खोप अभियान सञ्चालन गरिनेछ । पेपरकर्नले आवश्यक परे सबै क्षेत्रमा युद्धविराम चौथो दिनसम्म लम्ब्याउन सकिने बताए ।
पोलियो भाइरस मुख र नाकबाट शरीरमा प्रवेश गर्छ, त्यसपछि घाँटी र आन्द्रामा बस्छ । त्यहाँ यसले आफ्नो संख्या द्रुत रूपमा बढाउन थाल्छ । करिब एक हप्तामा यो टन्सिल र प्रतिरक्षा प्रणालीमा फैलिन थाल्छ । भाइरसले त्यसपछि शरीरमा बग्ने रगतलाई लक्षित गर्छ, जसबाट यो सम्पूर्ण शरीरमा फैलिन्छ।
भाइरसले केन्द्रीय स्नायु प्रणालीलाई आक्रमण गरेर पक्षाघात गर्छ । धेरैजसो अवस्थामा, शरीरको प्रतिरक्षा प्रणालीले आन्द्राबाट रगतमा यात्रा गर्दा भाइरसलाई मार्छ । तर, यदि शरीरले त्यसो गर्न सकेन भने पोलियो भाइरस केन्द्रीय स्नायु प्रणालीमा प्रवेश गर्न सफल हुन्छ । सीडीसीका अनुसार पोलियो भाइरसबाट संक्रमित केही व्यक्तिमा रोगका गम्भीर लक्षण देखिन्छन् । भाइरसले यी व्यक्तिहरूको मस्तिष्क, मेरुदण्ड र स्नायु प्रणालीमा आक्रमण गर्छ । २०० संक्रमित मध्ये एक जना पक्षाघात हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार