आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाएको भन्दै सचिव ज्ञवालीले दिए राजीनामा
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १६:९:२३
१४ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाइएको भन्दै उनी असन्तुष्ट थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका हुन् ।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
ऊर्जामा लगानी गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह
माघ १७, २०८१ बिहिबार
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
माघ १७, २०८१ बिहिबार
सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती भिड्दै
माघ १७, २०८१ बिहिबार
पुर्वराजा ज्ञानेन्द्र आज भारत जाने
माघ १७, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर
माघ १७, २०८१ बिहिबार
आज तामाङ समुदायले मनाउने सोनामल्होसार, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने
माघ १७, २०८१ बिहिबार