नेपालको कम्युनिस्ट पार्टीमा बिचारको अभाव : प्रचण्ड
इन्द्र रिजाल
बैशाख १७, २०७६ बुधबार १:४४:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट पार्टीमा बिचारको अभाव भएको बताएका छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार संयुक्त टे«ड युनियनले आयोजना गरेको अन्तक्र्रियामा प्रचण्डले लाईनको बहसमा सहभागी भई बिचारलाई प्रभावकारी बनाउन सुझाव पनि दिए ।
उनले ट्रेड युनियनमा समाजवादी वा पूँजीवादी कित्ता भन्ने बहस सिर्जना भएको बताए । समाजवादको दिशातर्फ अघि बढ्न समाजवादी बिचारलाई शसक्त रुपमा अघि बढाउनुपर्ने उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले बहस गर्ने बेला आएको धारणा राखे ।
कार्यक्रममा ट्रेड युनियनका अगुवाहरुले श्रम बजारमा भएका समस्या र श्रम बजारले पाएका उपलव्धीको समिक्षा गर्दे अघि बढ्नुपर्ने बेला आएको धारणा राखे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार