मुख्यसचिव नियुक्तिमा असन्तुष्टि: दिनेश भट्टराईले पनि दिए सचिव पदबाट राजीनामा
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार २२:०:४८
१४ भदौ, काठमाडौं । मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।
यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका थिए । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएको थियो। उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् । ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी कर्मचारीको खाजा समय एक घण्टाबाट घटाएर ३० मिनेटमा झारियो
भदौ २४, २०८१ सोमबार
कर्मचारीको तलवमा २५ पैसा पनि थप्न सकिन्नः प्रधानमन्त्री
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
मैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार