हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ८:४३:१८
१६ भदौ, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १०औं, ३०औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।
यस सिजनमा तेस्रो खेलमा हालाण्डको योसहित सात गोल गरिसकेका छन् । त्यसैगरी वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अंक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित
भदौ २९, २०८१ शनिबार
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैं अघि नै खेलाडी अक्सन हुने
भदौ २९, २०८१ शनिबार
अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी
भदौ २९, २०८१ शनिबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार