तीन डीआईजीको काज सरुवा, को कहाँ ?
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार २१:३५:३४
काठमाडौं । नेपाल प्रहरीका तीन डीआइजीको सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना डीआईजीहरूको काज सरुवा गरेको हो । गृहले सोमबार डीआईजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज सरुवा गरेको जानकारी दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा पठाइएको छ। केन्द्रीय अनुसन्धान व्युरोका डीआईजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा काज सरुवा गरिएको छ ।
बाग्मती प्रदेशबाट आइतबार मात्रै विष्णु केसीको सरुवा भएको थियो भने ट्राफिक प्रहरी कार्यालयबाट जीवन श्रेष्ठको अवकाश भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो
भदौ २८, २०८१ शुक्रबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रधानमन्त्रीसमक्ष आयोगको सिफारिस
भदौ ३०, २०८१ आइतबार
वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
भदौ ३१, २०८१ सोमबार
नदी किनारामा रहको क्रसर उद्योग
भदौ ३१, २०८१ सोमबार