राष्ट्रपति स्वास्थ्यमा समस्या देखिएपछि आजै स्वदेश फर्कदैँ
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १३:३१:३७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किदैँछिन् । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेकी भण्डारी बुधबार स्वदेश फर्किन लागेकी हुन् ।
भण्डारी गत बुधबार चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड’बिआरआई’ फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन गएकी थिइन् ।
साताव्यापी भ्रमणमा गएकी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिकाभन्दा एक दिन अगाडि स्वदेश फर्किन लागकोे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार