घण्टाघरमा पुस्तक बिक्री गर्दै महावीर पुन
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ११:२६:२
२० भदौ, पर्सा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन र व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउनको लागि वीरगञ्जको घण्टाघरमा बिहीबार पुस्तक बिक्री गर्दै । पुनले हालसम्म एक लाख ३० हजार भन्दा धेरै पुस्तक बिक्री गरेर नौ करोड भन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी दिए । । तस्बिर : हिमाल लम्साल : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार