उत्तरतर्फ बगेको बबई नदी
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ११:४२:५०
२० भदौ, दाङ । दाङको घोराही उपमहानगरपालिका-७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ । तस्बिर : कुलदीप न्यौपाने : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार