बलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १४:१६:२१
२१ भदौ, काठमाडौं । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री-२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली( २ को नाममा थियो । बाहुबली-२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो ।
स्त्री-२ ले यस अघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो । करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री(२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथलापति विजयको अन्तिम फिल्मको घोषणा
भदौ ३०, २०८१ आइतबार
हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
रणवीर र दीपिकालाई पुत्री लाभ
भदौ २३, २०८१ आइतबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
भदौ ३१, २०८१ सोमबार
१७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्ने
भदौ ३१, २०८१ सोमबार
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
भदौ ३१, २०८१ सोमबार
फल्याक गाउँ र निलगिरी हिमाल
भदौ ३१, २०८१ सोमबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार