‘पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि’
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार २१:३८:५७
२१ भदौ, पर्वत । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासबाटै गण्डकी प्रदेशको समृद्धि हुने बताएका छन् । पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौरमा आज आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री बस्यालले गण्डकी प्रदेशका सबैजसो जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताए ।
आकर्षक गन्तव्यका साथै कला र संस्कृतिमा यो प्रदेश अब्बल रहेको चर्चा गर्दै उनले बढीभन्दा बढी पर्यटकलाई भित्र्याउनका लागि सरकार लागिपरेको बताए । मन्त्री लम्सालले प्रसिद्ध रहेको बाटुलेचौर क्षेत्रको विकासका लागि योजनाको प्रस्ताव गर्न आग्रह गर्दै सबै मिलेर प्रदेशको विकास गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, पौराणिक र ऐतिहासिक पहिचान बोकेको बाटुलेचौरको विकासका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार