कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई अनशनबाट हटाउन खोज्दा झडप
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २०:१५:१३
२५ भदौ, विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका समर्थक र प्रहरीबीच खोज्दा झडप भएको छ । १० वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क माग गर्दै प्रदेश सभा अगाडि अनशन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसन स्थलबाट हटाउन खोज्दा प्रहरीसँग दोहोरो झडप भएको हो ।
आफू नेतृत्वको सरकारले शुरु गरेको योजना काटेको भन्दै कार्की आमरण अनसनमा आज ४ बजेबाट बसेका थिए । कार्कीले अनशन सुरु गर्ने बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दिउँसो ३ बजेदेखि त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यस अघि पनि संवेदनशील क्षेत्रको रुपमा लिँदै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाउँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार