गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार ११:४३:४०
२६ भदौ, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । काठमाडौंसहित ५ जिल्लामा सीडीओ हेरफेर गरिएको छ ।
काठमाडौंका सीडीओ जितेन्द्र बस्नेत गृह मन्त्रालयमा तानिएका छन् । काठमाडौंमा जय नारायण आचार्य आएका छन् । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशकको रूपमा कार्यरत थिए ।
गृहमा रहेका किरण थापालाई सिन्धुपाल्चोक पठाइएको छ । सिन्धुलीमा लिला शर्मालाई पठाइएको छ भने अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई पठाइएको छ । सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीमा सीडीओ खाली थिए भने प्यूठानमा रहेका नारायणप्रसाद अर्याललाई गृहमा तानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार