राष्ट्रिय सभा अन्तर्गतका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १३:१४:१०
२६ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले समितिको निर्वाचनका लागि बुधबार कार्यतालिका सार्वजनिक गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले रिक्त दुई समितिको सभापति चयनका लागि मिति तोकेका हुन् । राष्ट्रिय सभाले समितिको सभापतिको निर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
जसअनुसार बिहान साढे १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्ने, दिउँसो १ बजे दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसारको सूची प्रकाशन गर्ने र त्यसपछि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन र प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार