'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १३:१:२५
काठमाडौं । उमंग क्रियशनद्वारा आयोजित 'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । बुधबार साँझ सम्पन्न फिनेलेबाट अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमा लामगाढेले ताज पहिरेकी हुन् ।
मिस विभाको इन्टरनेसनल डाइरेक्टर भुमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराउनु भएको थियो । प्रतियोगिताको जजका रूपमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की रहनुभएको थियो भने कार्यक्रमको निर्देशकका रूपमा प्रशान्त ताम्राकार रहनु भएको थियो ।
प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् । विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छ । मिस ग्राण्डको फाइनल अक्टोबर २५ कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
मोडल हन्टको विजेता बने हिमाञ्चल, टिना, आर्यन सोनी चौधरी र सिमरन
साउन २७, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार