दुर्गा प्रसाइँको अगुवाइमा ट्याक्सी चालकहरूले भक्तपुरदेखि काठमाडौंसम्म गरे प्रदर्शन
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १४:४०:२०
२८ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार भक्तपुरस्थित उनको निवासबाट ट्याक्सी चालकले प्रर्दशन सुरु गरेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी जुलुस काठमाडौं प्रवेश गरेको छ ।
भक्तपुरबाट ट्याक्सीसहित उनीहरू काठमाडौंतर्फ अघि बढ्दा ट्राफिक जाम भएको थियो । शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमलोटारमा रहेको प्रसाईको घरबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका थिए । प्रसाईको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरुले राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राखेका छन् । करिब दुई सय वटा ट्याक्सीसहित चालकहरू सडकमा उत्रदा सो क्षेत्रमा निर्कै जाम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार