भोटेकोशीमा गाडी खस्यो, क्रेनको सहायताले उद्धार गरिँदै
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १७:११:१०
२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।
अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको छ । गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्ने यकिन भएको छैन् । स्थानीयहरुसँग समेत सोधपुछ भइरहेको नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
मकवानपुरमा करेन्ट लागेर एक सैनिकको मृत्यु, २ जना घाइते
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
एमाले सचिवालय बैठक शनिवार बस्ने
कात्तिक २३, २०८१ शुक्रबार
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
कात्तिक २३, २०८१ शुक्रबार
देशभरको मौसम सफा रहने
कात्तिक २३, २०८१ शुक्रबार