सहकारीको रकम अपचलन सम्बन्धी प्रतिवेदन लेखिरहेको समितिले साँझ प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार ११:३५:४१
२९ भदौ, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले सरकारी ठगीका सम्बन्धमा गरेको अनुसन्धान र विभिन्न व्यक्तिसँग लिएको बयानबारे शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने भएको छ ।
आज साँझ पाँच बजे बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको राय प्रतिवेदनमा समावेश गर्न लागिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनले प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । समितिको कार्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदनलाई अन्तिम रूप दिन लागिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार