म्यानचेस्टर सिटीको लगातार चौथो जित
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार ७:४०:८
३० भदौ, काठमाडौं । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए । उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन् ।
त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए । खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रता लिएको ब्रेन्टफोर्डले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १२ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
असोज ३, २०८१ बिहिबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
राष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार