‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार २२:१५:३२
१ असोज, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड भएको बताएका छन् । मोहम्मद पैगम्बरको जन्म दिवसका अवसरमा आज जनकपुरधाममा मुस्लिम धर्मावलम्बीले आयेजना गरेको कार्यक्रममा उहाँले मोहम्मद पैगम्बरले पनि सोही कुरामा जोड दिएको बताए । मोहम्मद्वारा प्रतिपादित सिद्धान्त अहिले पनि अनुकरणीय रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो ।
मुख्यमन्त्री सिंहले मुस्लिम समुदायको शिक्षामा सुधार गर्न आफ्ना बालबालिकालाई विद्यालय पठाउनका लागि आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशसभाका उपनेता दीपेन्द्र ठाकुरसहितका वक्ताहरूले मोहम्मद पैगम्बर दिवसको महत्वबारे चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार