डाइनामोविरुद्ध बायर्न म्युनिखको गोल बर्षा
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ८:४१:५५
२ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने राफेल गुरेइरो, माइकल ओलीस, लिरोय साने र लोओन गोरेटज्काले एक एक गोल गरेका थिए । त्यस्तै डाइनामोका लागि ब्रुनो पेटकोभिक र टाकुया ओगीवाराले एक एक गोल गरेका थिए ।
अब बायर्नले अर्को खेल अक्टोबर ३ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने डाइनामोले अर्को खेल अक्टोबर ३ मा अर्को खेल मोनाकोसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
असोज ३, २०८१ बिहिबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
राष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार