ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार २१:५६:४६
२ असोज, काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ । नेपालका अर्जुन साउद ५ र आसिफ सेख ११ रन बनाएर आउट भएका छन् ।
अहिले भीम सार्की र कप्तान रोहित पौडेल खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ । त्यस्तै ओमानका बलर शोयब खान र खालीमुल्लाहले एक एक विकेट लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
असोज ३, २०८१ बिहिबार
बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक
असोज ३, २०८१ बिहिबार