राष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १७:५:२२
३ असोज, काठमाडौं । राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क ढाकिएको छ । नेशनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झण्डा फहराइएको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन् । मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि सुरु गर्यो सहुलियत पसल : चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
माइतीघरमा दलित खै आन्दोलन ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार