भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमणमा जनता चुप लागेर बस्न नहुने
इन्द्र रिजाल
बैशाख १८, २०७६ बिहिबार २:८:५२
काठमाडौं । देश विखन्डनलगायतका आफ्ना सम्पूर्ण पुराना माग त्यागी खुला राजनीतिमा आएका सीके राउतले भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमणका घटना तथ्यसहित सार्वजनिक हुँदा जनता चुप लागेर बस्न नहुने तर्क गरेका छन् ।
बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले समृद्धिका नाममा बजेट उडाउने काममात्रै गरिरहेको आरोप लगाए । त्यस्तै उनले देशमा आर्थिक र सामाजिक क्रान्ति आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा विद्यार्थीहरुको आन्दोलन अहिलेसम्म देश र जनताको हितका लागि नभएको भन्दै राउतले विद्यार्थी र युवाहरु राजनीतिक अस्त्रमात्रै बन्ने परिस्थिति रहुन्जेल समृद्धि नआउने जिकिर गरे ।
त्यस्तै उनले अहिले तराईका क्षेत्रमा लाईनमा लागेका सवै भारतीय हुन भन्ने अफवाहले राष्ट्रिय एकता सृदृढ गर्ने काम नगर्ने बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले युवाशक्तिको उचित मूल्यांकन र व्यवस्थापन नभएसम्म देश विकास नहुने धारणा व्यक्त गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार