बोर्नमाउथमाथि लिभरपुलको सहज जित
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार ७:३७:३३
६ असोज, काठमाडौं । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइज डियाजले दुई गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बोर्नमाउथको भने ५ खेलमा ५ अंक रहेको छ र लिगमा १३ औ स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
असोज ६, २०८१ आइतबार
इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
असोज ६, २०८१ आइतबार
कस्तो छ आजको विनिमय दर ?
असोज ६, २०८१ आइतबार
बोर्नमाउथमाथि लिभरपुलको सहज जित
असोज ६, २०८१ आइतबार
इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित
असोज ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
असोज ६, २०८१ आइतबार