इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार ७:५८:२३
६ असोज, काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुँदै २०२ रन मात्र बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुँदै २७० रन बनाएको थियो । अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
असोज ६, २०८१ आइतबार
बोर्नमाउथमाथि लिभरपुलको सहज जित
असोज ६, २०८१ आइतबार
इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
भ्रष्टाचारविरोधी भन्नेहरू उल्टो यात्रामा जोरजुलुम, जनता सधैं मारमा ?
असोज ६, २०८१ आइतबार
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
असोज ६, २०८१ आइतबार
छोराले घरमै नागरिकता पाएपछि खुशी छन् भवानी
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार