धनुषा प्रहरीको सुरक्षामा गम्भिर लापरवाही, भेन्टिलेशन फोडेर हिरासतबाट ८ जना थुनुवा फरार
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार ७:१७:५९
७ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । लागूऔषध, अभद्र व्यवहार लगायत मुद्दामा पक्राउ परेका ८ जना थुनुवाहरु गएराति भेन्टिलेशन फोडेर फरार भएको धनुषाका प्रवक्ता एवं डीएसपी रञ्जन अवालेले जानकारी दिए ।
उनका अनुसार राति अन्दाजी साढे ३ बजेतिर ९ जना थुनुवाहरु फरार भएको र १ जनालाई भने केही समयपछि पक्राउ गर्न सफल भएको छ । अन्य फरार भएकाहरूको खोजी कार्यका लागि रातीदेखि नै सर्च अभियान जारी रहेको छ । धनुषाको छिमेकी जिल्लाहरू सिराहा, महोत्तरी र सीमा क्षत्रमा भारतीय प्रहरीलाई समेत खबर गरी निगरानी बढाइएको डीएसपी अवालेले बताए ।
मधेश प्रदेशको राजधानी रहेको जिल्लाको हिरासत कक्षाबाट नै थुनुवा फरार भएपछि धनुषा प्रहरीको सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार