आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार ९:१४:८
७ असोज, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २-२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९७ औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।
सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।
त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
असोज ७, २०८१ सोमबार
नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित
असोज ७, २०८१ सोमबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
झापामा दुर्गा प्रसाईंका समर्थकद्वारा मालबाहक ट्रकमा आगजनी
असोज ७, २०८१ सोमबार
हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
असोज ७, २०८१ सोमबार
सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई आज अदालत लगिदै
असोज ७, २०८१ सोमबार
सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै
असोज ७, २०८१ सोमबार