सुर्खेतबाट भरूवा बन्दुकसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १५:२६:१५
९ असोज, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाईकलसहित अबैध सालको काठ बरामद
असोज ९, २०८१ बुधबार
नेपालगंजबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
असोज ९, २०८१ बुधबार
टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन
असोज ९, २०८१ बुधबार
आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झर्यो
असोज ९, २०८१ बुधबार
फिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
दशैंमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला
असोज ९, २०८१ बुधबार