अल्भारेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिड विजयी
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार ८:८:३३
११ असोज, काठमाडौं । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एटलेटिको म्याड्रिडको ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १० औं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइसीसी लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित
असोज ११, २०८१ शुक्रबार
लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित
असोज १०, २०८१ बिहिबार
लिभरपुल काराबाओ कपको अर्को चरणमा
असोज १०, २०८१ बिहिबार
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
असोज १०, २०८१ बिहिबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
बीपी राजमार्ग एकतर्फी सञ्चालन
असोज ११, २०८१ शुक्रबार
पहिरोले भीमफेदी, कुलेखानी र फाखेल भएर काठमाडौँ जाने बाटो बन्द
असोज ११, २०८१ शुक्रबार