आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १२:५६:१४
११ असोज, काठमाडौं । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आईपीएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिममा काम गरेका थिए भने गत टी-२० विश्वकपमा ब्राभो अफगानिस्तान टिमको कोचिङ टिममा सामेल थिए ।
अब ब्राभोले कोलकोतामा गौतम गम्भीरको ठाउ लिने छन् । गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेदेखि कोलकोता नाइट राइडर्सको मेन्टर
पद खालि थियो ।
कोलकोतामा हाल चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहेका छन् भने भारत अरुण बलिङ प्रशिक्षक रहेका छन् ।आफ्नो क्यारियरमा पाँच सय भन्दा बढी टी-२० खेलको अनुभव रहेका ब्राभो लामो समयसम्म विश्वको नम्बर एक अलराउण्डर रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार