नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ११:२५:५
१२ असोज, काठमाडौं । नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुँदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, अन्य तीन उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
१२ बजेसम्ममा काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परेकोको उद्दारका लागि सशस्त्रबाट १६ सय ३० जना प्रहरी परिचालित
असोज १२, २०८१ शनिबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, अन्य तीन उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
१२ बजेसम्ममा काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु
असोज १२, २०८१ शनिबार
आजबाट अग्रिम टिकट खुल्ला, झरीमा बिहानै देखि टिकट लिने सर्वसाधारणको बस पार्कमा भीड
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परेकोको उद्दारका लागि सशस्त्रबाट १६ सय ३० जना प्रहरी परिचालित
असोज १२, २०८१ शनिबार
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परी ११ जनाको मृत्यु, उपत्यकामा उद्दारका लागि महानगरले खटायो १७ टोली
असोज १२, २०८१ शनिबार