एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार ११:३:५६
१३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडकमार्फ अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङ्देनको माग
असोज १३, २०८१ आइतबार
एमालेको आकस्मिक बैठक बस्दै
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असोज १३, २०८१ आइतबार
सोनाको हेलिकोप्टरबाट रोशीको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्दार, एकहजार बढी अलपत्र
असोज १३, २०८१ आइतबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
धादिङको झ्याप्लेखोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म निकालियो ३० जनाको शव
असोज १३, २०८१ आइतबार
सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
असोज १३, २०८१ आइतबार