हात्तीको आक्रमणमा किसानको मृत्यु
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार ११:१०:१५
१३ असोज, कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
असोज १०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असोज १३, २०८१ आइतबार
सोनाको हेलिकोप्टरबाट रोशीको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्दार, एकहजार बढी अलपत्र
असोज १३, २०८१ आइतबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
धादिङको झ्याप्लेखोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म निकालियो ३० जनाको शव
असोज १३, २०८१ आइतबार
सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
असोज १३, २०८१ आइतबार