एमालेको आकस्मिक बैठक बस्दै
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार ११:४४:३८
१३ असोज, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने गरि महासचिव शङ्कर पोखरेलले बोलाएका हुन् ।
बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले पार्टीका सबै तहलाई उद्धार र राहतमा खटाउने, शुभकामना आदानप्रदान नगर्ने
असोज १३, २०८१ आइतबार
सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
असोज १३, २०८१ आइतबार
कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख दिने
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
उपत्यकामा बिक्री हुने ११ ब्राण्डका पानीमा भेटियो कोलिफर्म, २ लाख तिराएर छाड्ने तयारी
असोज १३, २०८१ आइतबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
आइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट ३५ जनाको शव निकालियो
असोज १३, २०८१ आइतबार
विश्व मुटु दिवस : नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
असोज १३, २०८१ आइतबार
सिड्नीमा गुञ्जिँए रामकृष्ण
असोज १३, २०८१ आइतबार