कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख दिने
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १३:१७:७
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५-१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले पार्टीका सबै तहलाई उद्धार र राहतमा खटाउने, शुभकामना आदानप्रदान नगर्ने
असोज १३, २०८१ आइतबार
सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
घाइतेहरूको उद्धार गर्दै नेपाली सेना
असोज १३, २०८१ आइतबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
दिल्लीमा पक्राउ गरी नेपाल ल्याइएका ढोरपाटनका मेयर नेपालीलाई पठाइयो बागलुङ
असोज १३, २०८१ आइतबार
उपत्यकामा बिक्री हुने ११ ब्राण्डका पानीमा भेटियो कोलिफर्म, २ लाख तिराएर छाड्ने तयारी
असोज १३, २०८१ आइतबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
आइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार